बिरामी भन्दै सिटौला बाहिरए पछि सिटवाँडफाँट टुंगोमा पुगेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बिरामी भन्दै सिटौला बाहिरए पछि सिटवाँडफाँट टुंगोमा पुगेन

काठमाडौं। संघीय संसद र प्रदेश संसदको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो ९ भदौंमा हुने भएको छ ।

मंगलबार बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएको भन्दै बाहिरिए पछि ९ भदौंमा अन्तिम रुप दिने गरी बैठक बिना निष्कर्ष सकिएको हो ।२०७४ सालको समानुपातिक मत परिणामलाई केन्द्रमा राखेर सिटवाँडको अन्तिम गृहकार्य गरिरहेको सत्तारुढ गठबन्धनको कार्यदलले झन्डै तीन साता देखी सहमतिको प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुन: बस्नेगरी टुंगिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);