सुनकाे मुल्यमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सुनकाे मुल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन ९ सय रुपैँयाले घटेकाे छ ।

बिहिबार ९० हजार ८ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य शुक्रबार ८९ हजार ९ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि २० रुपैँयाले घटेकाे छ । बिहिबार एक हजार ३ सय १५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २ सय ९५ रुपैँया निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);