Our Network

वैशाख २९ २०७८, बुधवार

१०० रुपैँयाले बढ्याे सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा आईतबार सुन १ सय रुपैँयाले बढेकाे छ ।

शुक्रबार ८९ हजार ९ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आईतबार ९० हजार रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । शुक्रबार एक हजार २ सय ९५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आईतबार पनि एक हजार २ सय ९५ रुपैँया निर्धारण गरिएको छ ।

Leave a Reply