सुनको मूल्य फेरि उकालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनको मूल्य फेरि उकालो लाग्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यमा तिन सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्यमा तिन सय रुपैँयाले बढेर ८९ हजार ८ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि मंगलबार सुन प्रतितोला ८९ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यसैगरी बिहिबार चाँदीको मूल्यमा ३० रुपैँयाले बढेकाे छ । मंगलबार प्रतितोलाको एक हजार २ सय ६० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहिबार एक हजार २ सय ९० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);