मेस्सी बार्सीलोनाबाट पेरीस सेन्ट जर्मेन जान सक्ने चर्चा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

मेस्सी बार्सीलोनाबाट पेरीस सेन्ट जर्मेन जान सक्ने चर्चा

एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी स्पेनी क्लब बार्सीलोनाबाट फ्रान्सको पेरीस सेन्ट जर्मेन पीएसजीमा जान सक्ने चर्चा चलेको छ । पीएसजीले मेस्सीलाई दुई बर्षको सम्झौताको प्रस्ताव गरेको कुरा सार्वजनिक भएपछि यससको चर्चा चलेको हो ।

बार्सिलोनासँगको सम्झौता यो सिजनमा सकिने हुनाले पनि मेस्सी पीएसजीमा जानसक्ने संभावना बढेको बताइएको छ । मेस्सीलाई पीएसजीले अघिल्लो हरेक सिजनमा अनुबन्ध गर्न खोजेको थियो । अघिल्लो सिजनमै बार्सिलोना छाड्ने तयारी गरिसकेका मेसी अब सम्झौता सकिएपछि पीसजी जनान संक्ने फुटबल पण्डीतहरुको विश्लेषण छ ।

३३ बर्षे मेस्सीलाई पीएसजीले फ्रि एजेन्टको माध्यमबाट अनुबन्ध गर्न चाहिरहेको र यो बर्ष त्यो संभावना कायमै रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);