भेरी अस्पतालमा संक्रमितको उपचारका लागि अक्सिजन अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

भेरी अस्पतालमा संक्रमितको उपचारका लागि अक्सिजन अभाव

बाँके । नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजनको अभाव भएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुको भेरी अस्पतालमा उपचार भइरहेको अवस्थामा संक्रमित बढेसँगै अक्सिजनको माग बढ्दै गएपछि अभाव भएको हो ।

अहिले अक्सिजनको अभाव हुन नदिन सहयोगी दाताहरुले आर्थिक सहयोग गर्ने कार्य जारी राखेका छन् ।संक्रमित विरामीहरुलाई आवश्यक पर्ने अक्सिजनको सहयोगले संक्रमणको व्यवस्थापनमा महत्वपुर्ण योगदान दिने अस्पतालले जनाएको छ ।

भारतबाट आउनेहरु सिमानाका भित्र प्रवेश गरिसकेपछी उनिहरुको ज्वरो नाप गर्ने , ज्वरो दखिएमा अस्पतालमा राख्ने र अरुलाई यातायात मार्फत सम्बन्धित जिल्लाहरुमा पठाउने गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);