रामेछाप । रामेछापको मन्थली नगरपालिकाका किसानहरुलेसामूहिक लगानीमा तरकारी खेती शुरु गरेका छन् । आफ्नै गाउँमा रोजगारी र आम्दानी बढाउने उद्देश्यले ७ महिला र १ जना पुरुष किसानहरु मिलेर सामुहीक तरकारीखेती शुरु गरेका हुन् ।
सामूहिक तरकारी खेतीबाट गाउँमै राेजगारी (भिडियाेसहित)
ताजा समाचार
सरकारले विधिको शासनविपरित काम गर्याे : कांग्रेस
३५ मिनेट अघि
बैशाखमा महिला तथा पुरुष भलिबल लिग हुने
४४ मिनेट अघि




