अधिकांस कर्मचारीमा संक्रमण पुष्टि पछि शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल एक साताका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

अधिकांस कर्मचारीमा संक्रमण पुष्टि पछि शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल एक साताका लागि बन्द

बाँके । बाँकेको खजुरा स्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालको सेवा आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि इमर्जेन्सीबाहेक अरु सबै सेवा बन्द गरिएको हो ।

अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको पीसीआर टेस्ट गर्दा ९० प्रतिशतमा डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीहरुको रिपोर्ट पोजेटिभ पाईएको र यस्तो अवस्थामा सेवा दिन नसकिने भन्दै एक साताका लागि सेवा बन्द गरिएको छ ।

यो पनि पढ्नुहोस

bheri hospital
कोरोनाको दोश्रो लहरः बाँकेमा १२ घण्टाभित्र ५ संक्रमितको मृत्यु

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);