एमालेका थप दुई सांसदले स्पष्टिकरण बुझाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

एमालेका थप दुई सांसदले स्पष्टिकरण बुझाए

काठमाडाैं । नेकपा एमालेका २ सांसद दिपकप्रकाश भट्ट र निरादेवी जैरुले स्पष्टिकरण बुझाएका छन् ।

सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा पुगी उनीहरूले स्पष्टिकरण बुझाएका हुन् । नेकपा एमालेले २७ जना सांसदलाई स्पष्टिकरण सोधेको थियो ।

अब स्पष्टिकरण पेस गर्न बाँकीमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी छन् ।

Leave a Reply

ताजा समाचार