बिलाउँदै साना दल: नेमकिपाको एक्लै लड्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

काठमाडौँ, २८ असोज । चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ। संसदमा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन्। अहिलेसम्म नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० मात्र एक्लै चुनाव लड्ने तयारी गरेको छ।

राष्ट्रिय पार्टी हुन तीन प्रतिशत थ्रेस होल्ड लागू भएपछि साना दल ठूला दलसँग एकिकृत हुन लागेका हुन्। एकिकृत नभएका साना दल पनि ठूला पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्ने तयारी गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार