१२ साना दलले चुनाबी तालमेलसँगै एकिकरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २५ असोज । प्रदेशसभा र प्रनिधिसभा निर्वाचनपछि एकिकरण गर्नेगरी १२ वटा साना दलहरुले एकिकृत राष्ट्रवादी गठबन्धन निर्माण गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सिवसेना पार्टीको नेतृत्वमा १२ वटा साना दलहरुले चुनावी तालमेलसँगै पार्टी एकिकरण गर्ने घोषणा गरेका हुन् । गठबन्धनले शिवसेना पार्टीको सिपाही चुनाव चिन्हबाट चुनाव लड्ने निर्णयसमेत गरेका छन् ।

पत्रकार सम्मेलनमा शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले देश बचाउन नसक्ने भएकाले साना दलहरु एकजुट हुनुपरेको बताएका छन् ।

कार्यक्रममा ३० भन्दा बढी युवाले पार्टी प्रवेस गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);