सानीभेरी नदीमा शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुकुम, २७ असोज ।  सानीभेरी नदीमा बगेर बेपत्ता भएका रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर १३, साधनचौरका ३८ वर्षीय गोविन्द केसीको शव फेलापरेको छ ।

केसीको शव सानीभेरी र ठूलीभेरी नदीको दोभान रिम्नामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । बुधबार सानीभेरी नदीबाट दाउरा निकाल्ने क्रममा केसी बगेर बेपत्ता भएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा तीन दिनपछि केसीको शव फेला परेको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);