डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८१, सोमबार

डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

death body

सुर्खेत,२० मंसिर । डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला परेको छ । डुंगा पल्टिँदा बेपत्ता भएका चौकुने गाउँपालिका–५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव मंगलबार फेला परेको हो ।

मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा उनी बेपत्ता भएका थिए । तत्कालदेखि खोजी गर्ने क्रममा सोही गाउँपालिका–१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);