पोखराका एक कोरोना संक्रमितको चितवनमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पोखराका एक कोरोना संक्रमितको चितवनमा मृत्यु

पोखरा । पोखरा-८ का १ जनाको कोरोनाबाट चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय वृद्ध छन् । विभिन्न रोगका कारण समस्या भोग्दै आएका उनी यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनलाई यही वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);