नेपालगञ्जमा २४ घण्टा भित्र २ सय ४ जना संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेपालगञ्जमा २४ घण्टा भित्र २ सय ४ जना संक्रमित थपिए

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जका अनुसार ३ सय ५० जनाको पीसीआर परिक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा ८६ वर्षीय महिलाको मृत्यु भएको छ । वैसाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते रिपोर्ट पोजिटिभ आएको थियो । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);