इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प, ७ जनाको मृत्यु, कयौं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प, ७ जनाको मृत्यु, कयौं घाइते

एजेन्सी, ३० चैत । इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

आइतबार जाभा द्वीप केन्द्र बिन्दु भएर गएको उक्त भूकम्पका कारण ७ जनाको मृत्यु भएको छ भने सयौं घरमा क्षति पुगेको छ ।

अमेरिकी भौगर्भिक सर्भेेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो ।

रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन् । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

यसैबीच भूकम्पपछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरू खाली गरिएको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);