हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, २९ चैत। बाख्रा चराउन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। हात्तीको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका बडा नं १ निवासी ६० बर्षीया भुन्टी बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हेम बहादुर शाहीले बताए।

करिब १ बजे तिर बाख्रा चराउन गएकी बोहोरा नजिकै रहेको सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको शाहिले जाकारी दिए। पछिल्लो समयमा बर्दियामा जंगली जनावरको आक्रमण बढ्दो रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);