एनआएन अध्यक्षमा जमुना घलले उम्मेदवारी दिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली संघको नयाँ कार्यकालको लागि जमुना घलेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन् ।

राजधानीमा विहिवार पत्रकार सम्मेलन गरी घलेले उम्मेदवारी घोषणा गरेकी हुन् । उनले एनआरएनले नेपालीको माग र अपेक्षालाई पूरा गर्न, महिला शक्तिकरण र सहभागितालाई स्थापित गर्न, सामूहिक नेतृत्वको अवधारणा अन्तरगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

यसअघि एनआरएन अध्यक्षको लागि भवन भट्ट र डिबी कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);