आईपीएलमा आज हैदरावाद र कोलकत्ता भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आईपीएलमा आज हैदरावाद र कोलकत्ता भिड्दै

एजेन्सी, २९ चैत । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा ओइन मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् ।

हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो । २०१८ मा हैदरावाद चेन्नेईसँग पराजित हुँदै उप विजेता बनेको थियो । कोलकत्ता पछिल्लो सिजनमा पाँचौं स्थानमा रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);