नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सुवेदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सुवेदी

काठमाडौं, २७ चैत। नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन् । कुल एक हजार २ सय मत खसेकोमा उनले सात सय ९० मतका साथ जितेका हुन् ।

काठमाडौंका अन्य पदाधिकारी र सदस्य समेत सुवेदी प्यानलका निर्वाचित भएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र दुलाल, महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्व गौतम निर्वाचित भएका छन् ।

त्यसैगरी खुला सहसचिवमा अर्जुन डोटेल, समावेशी सहसचिवमा कमल राना र कोषाध्यक्षमा अर्जुन राना निर्वाचित भएका छन् । मत गणना बिहीबार राती १० बजे सकिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);