नेपाल पत्रकार महासंघको मतगणना जारी, पोखरेल प्यानलको अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

नेपाल पत्रकार महासंघको मतगणना जारी, पोखरेल प्यानलको अग्रता

काठमाडौं, २६ चैत। नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचनको मतगणना जारी छ। कतिपय जिल्लाको मत परिणाम बुधबारै सार्वजनिक भएको छ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसा अधिकांस जिल्ला, प्रदेश र प्रतिष्ठानमा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ। अधिकांस जिल्ला र प्रदेशहरुमा पानि पोखरेल प्यानलका उम्मेदवारले बिजय हासिल गरेका छन् ।

महासंघको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट भएको यो निर्वाचना देशभरीबाट १३ हजार पत्रकारले मतदाता थिए। निर्वाचन परिणाम अनुसार काभ्रे, ललितपुर, झापा, लगायतका जिल्लामा पोखरेल प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै काठमाडौमा जारी मतगणनमा पनि पोखरल प्यानलका उम्मेदवारले अग्रता लिएका छन् ।

Leave a Reply