इटहरीको प्लाई उद्योगमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

इटहरीको प्लाई उद्योगमा भीषण आगलागी

इटहरी, २३ चैत । इटहरीमा एक प्लाई उद्योगमा भीषण आगलागी भएको छ । सोमबार बिहानै इटहरी उपमहानगरपालिका १२ खनारमा रहेको एक प्लाई उद्योगमा भीषण आगलागी भएको हो ।

प्राप्त जानकारीका अनुसार उद्योगको पछाडि राखिएको काठको भुसमा आगो लागेको छ । आगोले उद्योगमा रहेको काठहरु पनि जलेको बताइएको छ ।

प्रहरी घटना स्थलमा पुगेको छ । आगो नियन्त्रणको प्रयास जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);