जुत्ता उद्योगमा भीषण आगलागी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जुत्ता उद्योगमा भीषण आगलागी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या

झापा । झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);