फुटबल खेल्ने क्रममा खेलाडीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बर्दिया, २५ असोज । बर्दियामा फुटबल खेल्ने क्रममा एक खेलाडीको मृत्यु भएको छ ।

मङ्गलबार बर्दियाको ठाकुरबाबा नगरपलिकामा बिजयादशमी तथा शुभदीपावलीको अवसरमा आयोजित फुटबल प्रतियोगिताको क्रममा बेहोस भएका ३ बगनाहा बस्ने १७ वर्षीय खेलाडी नरेश थारु बेहोस भएका थिए ।

उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);