नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन

काठमाडाैं, २० चैत । नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन भएको छ । यसअघि चैत २७ देखि २९ सम्म आयोजना हुने भनिएको चौथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी भदौ ११ देखि १३ सम्म हुने गरी मिति परिवर्तन भएको हो ।

चितवनमा आयोजना हुने सो प्रदर्शनीको मिति सरकार र स्थानीय प्रशासनको अनुरोधको कारण मिति सारिएको आयोजकले जनाएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको जोखि बढेको र यस्ता खालका प्रदर्शनीले संक्रमण थप फैलाउने जोखिम भएकाले पनि कार्यक्रमको मिति परिवर्तन गरी नयाँ मिति घोषणा भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);