कपिलबस्तुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कपिलबस्तुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कपिलबस्तु, १९ चैत । कपिलबस्तुको यशोधरा गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएकोे छ । यशोधरा गाउँपालिका अन्र्तरगतका सम्पूर्ण विद्यालयले प्रतियोगीतामा सहभागिता जनाउने छन् । प्रतियोगिताले विद्यार्थीका क्षमता उजागर गर्न तथा नयाँ खेलाडि उत्पादन गर्न सहयोग पुग्ने जनप्रतिनिधिले बताएका छन् ।

चैत्र १८ गते देखि २१ गते सम्म चल्ने प्रतियोगितामा भलिबल, दौड, हाइजम्प, ट्रिपलजम्प, जेभलिन थ्रो, लङजम्प लगायतका प्रतिस्पर्धा हुनेछ । विजयीले नगद तथा पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);