भारतीय अदालतको फैसला : नाबालिग पत्नीसँगको शारीरीक सम्बन्ध 'वैवाहिक बलात्कार' | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

काठमाडौं, २५ असोज । भारतको सर्वोच्च अदालतले नाबालिग पत्नीसँग शारीरिक सम्बन्ध राख्नु वैवाहिक बलात्कार हुने फैसला गरेको छ।

१८ वर्ष भन्दा कम उमेरमा विवाह गरेका पत्नीले एक वर्षभित्र उजुरी दिन सक्ने पनि सर्बोच्च अदालतले भनेको छ।