मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन

काठमाडौं, १७ चैत । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । रावलको मंगलबार बिहान काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि रक्त चापले ग्रसित रावललाई चार दिन अघि ब्रेन हेमब्रेज भएको थियो । रावललाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);