समानान्तर कमिटी गठन रोक्नका लागि एमाले नेता नेपाल र रावल माथि कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

समानान्तर कमिटी गठन रोक्नका लागि एमाले नेता नेपाल र रावल माथि कारबाही

काठमाडौं, १६ चैत । पार्टीमा समानान्तर कमिटी बनाउने गतिविधि रोक्न एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

उनीहरुलाई उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

पार्टीका जनवर्गीय संगठन र निकायहरुमा समानान्तर कमिटी गठन गर्ने गरेको र त्यसलाई रोक्नका लागि यो कारवाही गरिएको स्रोतले बतायो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);