१३९ औ विश्व क्षय रोग दिवस सर्लाहमा मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१३९ औ विश्व क्षय रोग दिवस सर्लाहमा मनाइयो

सर्लाही,११ चैत । १३९ औ विश्व क्षय रोग दिवस बुधबार सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। सो अवसरमा जिल्लाका स्वस्थ्यकर्मीले दिवस अवसर पारेर स्थानिय स्तरमा अन्तक्रिर्या गरि दिवस मनाईएको हो ।

“संकेत समयको ,क्षय रोग अन्त्यको भन्ने मुल नारा सहित” जिल्ला जनस्वास्थ्य कार्यालयमा क्षय रोग कुस्ठ रोग अधिकृत बलिराम यादबको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा ०७६ र ७७ ८ सय ४३ जना र ०७७७ र ०७८को श्रावण देखि फाल्गुन सम्म सम्म ५ सय ४५ जना क्षय रोग पतालागेको अधिकृत यादबले जानकारी दिए ।

जिल्लाका २० वटै पालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको स्वस्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);