लिलेलाई पराजित गर्दै पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

लिलेलाई पराजित गर्दै पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, ५ चैत। पेरिस सेन्ट–जर्मेन पीएसजी फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लिलेलाई ३–० गोल अन्तरले पराजित गरेर पीएसजी अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा माउरो आइकार्डीले एक तथा केलियन एमबाप्पेले दुई गोल गरे । आइकार्डीले नवौँ तथा एमबाप्पेले ४१ औँ मिनेटमा पाएको पेनाल्टी र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे ।

साबिक विजेता पीएसजीले यो सिजन फ्रेन्च कपको १४ औँ उपाधि जित्ने लक्ष्य लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);