प्रतितोला ३ सयमा बृद्धि सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

प्रतितोला ३ सयमा बृद्धि सुनको मूल्य

काठमाडौं, ४ चैत। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोलामा ३ सय रुपैँयाले बृद्धि भएको छ । बुधबार सुनको मूल्य प्रतितोलामा ३ सय रुपैँयाले बढेर ८६ हजार ९ रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला बुधबार १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply