बाराको सडक खण्डको जंगलमा देह व्यापार फस्टाउँदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाराको सडक खण्डको जंगलमा देह व्यापार फस्टाउँदै (भिडियाेसहित)

बारा, २ चैत । बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडक खण्डको जंगलमा गैर कानुनी मानिएको देह व्यापार फस्टाएउँदै गएको छ ।

देहव्यापारमा संलग्नहरु आर्थीक समस्याका कारण यो पेशामा लाग्ने गरेका पाईएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);