अपडेट : तालबजार जीप दुर्घटनाका १० घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लमजुङ, २३ असोज । मनाङ जीप दुर्घटनाका १० जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। हेली एभरेष्ट, एयर डाईनाष्टिक र सिम्रिक एयर गरी तीनवटा हेलिकप्टरबाट मनाङको ताल र लमजुङ अस्पतालमा उपचाररत घाइतेलाई काठमाडौं ल्याईएको

आइतबार बेलुका भएको दुर्घटनामा परी २६ वर्षे इजरायली पर्यटक एवियाजर बेरिडको ज्यान गएको थियो । हिजो आईतबार लमजुङबाट मनाङका लागि छुटेको ग १ ज ६०३४ नम्बरको जीप नासोङ गाउँपालिका अन्तर्गत ताल भन्ने ठाँउमा दुर्घटना भएको हो। जीपमा चालकसहित १२ जना सवार थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);