प्रधानमन्त्री ओलीद्वारा आफू निकट केन्द्रीय सदस्यहरुसँग परामर्श | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा आफू निकट केन्द्रीय सदस्यहरुसँग परामर्श

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा शुक्रबार प्रधानमन्त्री ओलीले परामर्श गरेका हुन् ।

नेकपा एमालेमा प्रधानमन्त्री ओलीसँग बहुमत केन्द्रीय सदस्य रहेको छ । तर पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले आफू निकट केन्द्रीय कमिटी सदस्यसँग बैठक बसिसकेका छन् ।

एमालेमा २ सय ५ जना केन्द्रीय सदस्य रहेकोमा प्रधानमन्त्रीको पक्षमा १ सय ५ जना भन्दा बढी रहेको बताइएको छ । छलफलमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्यहरु बैठकमा सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);