तत्कालै पार्टीको स्थायी कमिटी बैठकको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तत्कालै पार्टीको स्थायी कमिटी बैठकको माग

काठमाडाैं, २७ फागुन । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी सदस्यहरुले तत्कालै पार्टीको स्थायी कमिटी बैठकको माग गरेको छ । बिहीबार काठमाडौंमा वरिष्ठ नेता नेपाल र झलनाथ खनालनिकट स्थायी कमिटी सदस्यहरुको बैठक माग गरेको हो ।

वर्तमान परिस्थितिबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाउन माग गरिएको बताइएको छ । यस्तै छलफलमार्फत आगामी रणनीति समेत तय गर्नुपरेकाले बैठक बोलाउन माग गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);