तीन बुँदे सहमति भित्र स्वाधीनता र समृद्धिको सपना : विप्लव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तीन बुँदे सहमति भित्र स्वाधीनता र समृद्धिको सपना : विप्लव

काठमाडौ, २१ फागुन । विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति भित्र स्वाधीनता र समृद्धिको सपना भएको बताएका छन् ।

शुक्रबार राजधानीमा औपचारिक हस्ताक्षर समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले त्यो सकारात्मक सहमति प्रति आफूहरु खुशी भएको बताएका छन् । उनले तीन बुँदे सहमति पालना गर्न नेकपा प्रतिबद्ध रहेको बताए। चन्दले त्यसमा उत्तेजना ल्याउने कुतर्क गर्न जरुरी नभएको बताए । उनले भने ‘जुन र घामको भेट हुदैन भन्थे हामी झण्डै त्यस्तै भएका थियौ’।

चन्दले दलित महिला उत्पीडितको अवस्था उस्तै रहेको बताए। उनले आजपनि नेपालमा कसैले सुरक्षित महसुस नगरेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);