४६ औँ अन्तराष्ट्रिय कुस्ती दंगलको बिजेता भारत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवलपरासी, २२ असोज । नवलपरासीमा भएको ४६ औँ अन्तराष्ट्रिय कुस्ती (दंगल ) उपाधि भारतले उचालेको छ ।

विराट दगंल व्यवस्थापन समितीद्वारा नवलपरासीमा आयोजित अन्तराष्ट्रिय स्तरको कुस्ती भारतका आजमगढका जितेन्द्र पहलवानले जितेको हुन् ।

यस्तै द्वितीय पुरस्कार पनि भारतले आफ्नै पोल्टामा हाल्न सफल भयो । प्रथम र द्वितीय भएकाहरुलाई क्रमश २१ हजार र ११ हजार सहित मेडल प्रधान गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);