नाइजेरियाको विश्वकपमा स्थान पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

एजेन्सी, २१ असोज । विश्वकप छनोट अन्तगर्त खेलमा जाम्बियालाई १-० ले हराँदै विश्वकपमा आफ्नो यात्रा तय गरेको छ । जितसँगै नाइजेरिया विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । जित पछि १३ अकं जोडेको जोडेको छ ।

यस्तै होण्डुरोससँग १ १ को बराबरी खेले पनि कोस्टारिका भएको हो । एडी हर्नान्डेजले होण्डुरोसलाई दिएको अग्रतालाई केन्डल वाट्सनले खेलको अन्तिम समयमा कोस्टारिकाको लागि गरेर बराबरीमा टुग्ंयाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);