क्रसर उद्योगले जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्रसर उद्योगले जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा (भिडियाेसहित)

मोरङ, १८ फागुन । जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा परेको भन्दै मोरङको केराबारी गाउँपालिकाका स्थानीयहरु आक्रोशित भएका छन् । मनपरी उत्खनन् गर्दा गाउँ नै जोखिममा परेको भन्दै क्रसर उद्योग हटाउन माग राख्दै स्थानीयहरु आन्दोलनमै उत्रिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);