नेकपा ओली पक्षको स्थायी कमिटी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेकपा ओली पक्षको स्थायी कमिटी बैठक स्थगित

काठमाडाैं, १३ फागुन । नेकपा ओली पक्षकोे जारीे स्थायी कमिटीको बैठक स्थगित भएको छ । बुधबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठक आज बस्ने भनिएपनि पछिल्लो समयमा आएर स्थगित गरिएको हो ।

बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसँग पनि परामर्श गर्ने छलफल भएको र सोहि बमोजिम आवश्यक थप गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको स्थायी कमिटी बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनस्र्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);