खेतमा भेटिएको रहस्यमय डल्लो फुस्काएर हेर्दा भयो सनसनीपूर्ण खुलासा ! | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

काठमाडौँ, २१ असोज । खेतको एक कुनामा भेटिएको एक डल्लो फुस्काएर हेर्दा सनसनीपूर्ण खालासा भएको छ। अमेरिकाको एनटोनिया निवासमा यस्तो सनसनीपूर्ण खुलासा भएको हो। उक्त घर नजिकै एलियनको अड्डा भेटिएको दाबी गरिएको छ। एलियनलाई दोस्रो ग्रहको जीवका रुपमा लिइन्छ।

अमेरिकाको कार्लोसमा बस्दै आएका अर्जेन्टिनाका बुएनोस एरेसले उक्त डल्लो देखेका थिए। एक दिन आफ्नै खेलको नजिकै हिँडदै गर्दा उनका आँखा खेतमा भएको अनौँठो बस्तुमा ठोक्कियो। जुन अड्डा आकारको वस्तु माटोले पुरिएको थियो।

पहिले त ती किसानलाई उक्त बस्तु ढुङ्गा जस्तो लाग्यो, तर पछि राम्रोसँग हेरेपछि उनलाई रहस्यमय बस्तु भएको महशुस भयो। उक्त बस्तुको माथि सर्पको जस्तो कत्ला थियो भने अर्को तर्फ प्वाल थियो। त्यसपछि ती किसानले आफ्नी पत्नीलाई उक्त बस्तु देखाए। उनीहरुले पहिले उक्त बस्तु डायनोसरको अड्डा भएको अनुमान गरेका थिए। जब उनीहरुले उक्त बस्तु उठाउन खोजे तर बस्तुले हलचल समेत गरेन्।

त्यसपछि अनुसन्धान कर्तालाई बोलाएर उक्त बस्तुको जाँच गर्दा रहस्य बाहिरीयो। उक्त बस्तु डायनोसर नभएर यलियनको अड्डा भएको पुष्टी भयो। एक्सपटेर्सको अनुसन्धानले उक्त बस्तु एक प्राचिन जीव भएको तथा जसको नाम ग्लिप्टोडोँ रहेको पत्ता लाग्यो। जो १५ हजार वर्ष पहिले दक्षिण अमेरिकामा पाइन्थ्यो। – एजेन्सी

 

ताजा समाचार