शाहरुख जस्तै तर शाहरुख होइनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एजेन्सी, १९ असोज । बलिउडका किङ्ग शाहरुख खानका विश्वभर करोडौँ प्रशंसक छन् । जुनसुकै पात्रको उत्कृष्ट तवरले प्रस्तुत गर्न असल छवि र रुप भएका शाहरुखका लाखौँ डाइहार्ड फ्यानहरु छन् । एक यस्ता फ्यान छन् जो हुबहु शाहरुख खान नै देखिन्छन् ।

शाहरुख खानलाई आफ्नो भगवान् मान्ने ती फ्यानको नाम हैदर मकबुल हो, जसको तस्बिर हेर्दा हामीलाई शाहरुख नै हुन् जस्तै लाग्छ । जम्मु कश्मीरका हैदर शाहरुख जस्तो मात्र देखिदैनन् उनको जस्तो विभिन्न पोजहरु दिन पनि माहिर छन् । उनका केही तस्बिरले हामीलाई पत्याउन मुश्किल गराउँछ कि उनी हैदर हैनन् शाहरुख खान नै हुन् ।

शाहरुख जस्तै सुपर स्टार बन्ने हैदरको सपना छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);