च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी

एजेन्सी, ५ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी भएको छ ।

मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले आरबी लेइप्जिगलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो ।

भ्रमण टोली लिभरपुलका लागि मोहम्मद सालह र साडिओ मानेले गोल गरेका हुन् ।

५३ औँ मिनेटमा सालह तथा ५८ औँ मिनेटमा मानेले गोल गरे । दोस्रो लेग आउँदो मार्च १० मा लिभरपुलको मैदानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);