सिरहा, ४ फागुन । सिरहा सदरमुकामको एक मात्र आङ्गिक क्याम्पस पछिल्लो समय गौचरणमा परिणत भएको छ । सिरहाको श्री सूर्य नारायण सत्यनारायण मोरवैता बहुमुखी क्याम्पस नियमित पठनपाठन र व्यवस्थापन नहुँदा गौचरनमा परिणत भएको हो ।