राष्ट्रिय महिला लिगमा एपीएफ क्लबको अपराजित यात्रा कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय महिला लिगमा एपीएफ क्लबको अपराजित यात्रा कायमै

काठमाडाैं, ३ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा उपाधिको प्रमुख दावेदार एपीएफ क्लबले अपराजित यात्रा कायम राखेको छ ।

सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई हराउँदै एपीएफले अपराजित यात्रा कायम राखेको हो । जारी लिगमा अपराजित एक्लो टिम एपीएफले नेपाल पुलिसलाई २–१ गोल अन्तरले हराएको हो ।

सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा एपीएफका लागि रविना गोलेले एक गोल गरिन भने अर्का गोल आत्मघाति भएको हो । ात पार्यो । पुलिसका लागि अम्बिका जैशीले १ गोल गरिन् ।

जितसँगै एपीएफको १० खेलमा ३० अंक बटुलेको छ । दोस्रो स्थानको त्रिभुवन आर्मि क्लब २५ अंकबाट दोस्रो स्थानमा छ । पुलिस क्लब १० खेलमा १४ अंक जोडेरै लिगको चौथो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);