सेनाको उप-सेनानी हु भनी ठगी गर्दै हिड्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सेनाको उप-सेनानी हु भनी ठगी गर्दै हिड्ने पक्राउ

बीरगञ्ज, २३ माघ । नेपाली सेनाको उप सेनानी (लेफ्टिनेन्ट) वनेर रेड मर्करीको ब्यापारका नाममा विभिन्न ब्यक्तीहरुबाट एघार लाख ठगी गरेको अभियोगमा पर्सा जिल्ला ठोरी गा.पा.- ५ बस्ने बर्ष २८ को शिवकुमार कार्की र निजको सह्योगी सिन्धुली जिल्ला दुधौली न.पा. – ०८ का वर्ष ३८ को बसन्तकुमार खड्कालाई ईप्रका ईटहरीले नियन्त्रणमा लिई पिडितहरु (१० जना) को जाहेरी अनुसार आवश्यक कानुनी प्रकृया वढाईएको छ ।

निजको साथवाट नगद रु.३३,४५०\-(तेत्तिस हजार चार सय पचास), बिभिन्न बैकका ATM कार्डहरु, IME गरेका रसिदहरु, बिभिन्न कम्पनिका मोवाईल सेटहरु थान ४ समेत फेला परेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);