कोपा इटालिया फुटबलमा युभेन्ट्सले निकाले जित | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

कोपा इटालिया फुटबलमा युभेन्ट्सले निकाले जित

एजेन्सी, २१ माघ । कोपा इटालिया फुटबलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औं मिनेटमा क्रिस्टियानो रोनाल्डले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);