भारतीय नम्बर प्लेटको भ्यानको ठक्करबाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापा, १९ असोज । झापामा बिहीबार बिहान भारतीय नम्बर प्लेटको पिकअप भ्यानले ठक्कर दिँदा मर्निङ वाकमा निस्किएका एक व्यक्तिको मृत्यु भएको छ ।

एस के शून्य एक जे १७७० नम्बरको भारतीय पिकअपको ठक्करबाट कमल गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय खेम चम्लागाईंको मृत्यु भएको हो ।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका चम्लागाईंको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);