अवैध कुखुरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

अवैध कुखुरा नष्ट

पर्सा, १२ माघ । सोमबार पर्सा बीरगंज महानगरपालिका वडा नं १६ सिंघाई पुलमा भारतबाट भंसार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याएको ब्रोईलर कुखुरा नष्ट गरिएको छ । १२५ गोटा कुखुरा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त कुखुरालाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरी नष्ट गरिएको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);